‘ह्याप्पी’ दुई महिना छोरी

प्रकाश अधिकारी

आज तिमी दुई महिना पुग्यौ । दुई महिना पुगेकोमा तिमीलाई बधाई छ छोरी । यो दुइ महिनामा तिमी अनि तिम्री आमा, म साथै हाम्रा शुभचिन्तकहरुले कति खुसि पायौ र कति समस्या झेल्यौ यो एउटा लेख्न नसकिने पाटो जस्तो बन्यो । शायद यस्ता कुरा मनमा हुन्छ, भावनमा हुन्छ तर शब्दमा कोर्न कठिन । अव्यक्त । तर यी दुई महिनाका पल र पलपल आज मलाई शब्दमा कोर्न मन लागेको छ । चङ्गा हुन मन लागेको । स्वतन्त्र परेवा जस्तै अनन्त आकाशमा उड्न मन लागेको छ ।

हाम्री प्यारी छोरी,

तिम्रो धर्ती अवतरणको केही समय अघि देखि तिम्री आमालाई स्वास्थ्यमा केही समस्या आयो । करिव एक महिना आगाडिबाट नै तिम्री आमालाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो । त्यो समय पाटन अस्पतालका डाक्टर, नर्स अनि त्यहाका अन्य स्टाफले गरेको सहयोगको साथै हाम्रा आफन्त शुभचिन्तकहरुले गर्नु भएको सहयोगले तिम्री आमालाई ठूलो आत्मविश्वास र दृढता बढायो । मलाई पनि । उहाँहरु प्रति हामी धेरैनै अभारी छौ । त्यो पल सम्झदा, तिनताका दुःख जस्तो पनि लाग्यो होला तर, तिमी जन्मदैछौ भन्ने उत्कसुकताले खुशी मात्र होइन ती दुःख कता हराए कता । सन्तानप्रतिको अभिभावकको सायद दायित्व र कर्तव्यवोध मात्र होइन तिम्रो आगमनको अधैर्य प्रतिक्षाले पनि ।

जव तिम्री आमाको पुष ४ गते आकस्मिक अप्रेशन गर्न पर्ने भयो तव एनआइसियूको लागि व्यवस्था गर्न अस्पताल प्रशासनले हामीलाई भन्यो । त्यसपछि एनआइसियूको अभावले मलाई एकदम अत्ताएको थियो । तर यस कार्यको लागि तिम्रो मात्र होइन मेरो पनि अभिभावक कान्ति बाल अस्पतालका नर्सिङ निरिक्षक इन्दु अधिकारी बस्नेतले आवश्यक परे म त्यसको बन्दोबस्त गर्छु चिन्ता नलिनु भन्नुभयो । त्यसले मलाई आधा समस्या निकारण भयो जस्तो भयो । विहानको ९ बजेर ५० मिनट जादा तिमी यो धर्तिमा आयौ । हामी यही समयको तिव्र प्रतिाक्षामा थियौ । हाम्रो खुशीको कुनै सीमा रहेन ।

करिव ५ दिनको नर्सरी बसाइ पछि तिमीलाई तिम्री आमाले पाउँदा उनी खुशी भएको पल सायद तिम्रि दिदि लाइ पहिलो पटक लिदा भएको थियो । तिम्रो शरिरमा रगतको कमीको कारण जन्मेको ९ दिनसम्म अस्पतालले विभिन्न परिक्षण गरेको थियो । रगत कम भएको तिम्रो शरिरबाट प्रत्येक दिन रगत निचोरेर निकाल्दा हाम्रो आफ्नो मुटु निचरेको झै छटपटि हुन्थ्यो । असह्य पीडाको त्यो पल हामी विर्सन चाहन्छौ ।

९ दिनमा सवै ठिकै छ भने पछि हरेक पन्ध्र पन्ध्र दिनमा अस्पतालमा पुन जाच गर्ने भन्दै डाक्टरले घर पठाए । जव तिमी घरमा पाइला टेक्यौ असीम आनन्दको अनुभुति भयो । यो घर तिम्रो थियो । यो घरको आकाशमा अर्को तारा उदाएको थियो उज्यालो लिएर । हामीलाई १५ दिन पछि पुन चेक गराउँदा तिम्रो हेमोग्लोविनमा कमी देखिएको थियो । फेरि डाक्टरले तिमीलाई उर्को १५ दिनमा ल्याउन भने । फेरि खुशिका साथ तिमीसँग खेल्दै तिमीलाई खेलाउँदै अर्को १५ दिन वित्यो । तिम्रो रगतको परिक्षण गरेपछि अझ तिम्रो शरिरमा रगत कम हुँदै गएको भन्दै डाक्टरले रगत चढाउन भन्दै भर्ना गरे । फेरि तिम्रो विभिन्न रगतको परिक्षको लागि रगत निकालेर ५० एमएल तिम्रो शरिरमा चढाएर हामी १ दिनको बसाइपछि घर फर्कियौ । त्यसको ३ दिन पछि ललितपुरको एक निजी प्रयोगशाला जहाँ रगत परिक्षणको लागि लगिएको थियो त्यहाबाट हामिलाई फोन आयो । करिव ३० मिनेटसम्म तपाईहरुको आफ्नै गोत्रमा विहे भहेको हो ? तपाईहरुको परिवारमा पहिले यस्तो कसैलाई पहेले रोग भन्ने लागेको छ कि ? यस्तै यस्तै धेरै कुरा सोधियो ।

हाम्रो परिवारको बारेमा सोधपुछ भयो । यो कुरा तिम्री आमा र म दुवैले स्पिकरमा राखेर सुनेका थियौ । विस्तारै विस्तारै हाम्रो मनमा चिसो पस्दै गइरहेको थियो । अन्तिममा हामीले हाम्रो छोरीलाई के भएको खुलस्त भन्नु न भन्दा तपाईको छोरीलाई बेटा थालसेमिया मेजर को शंका भएको छ भनियो । यो भनेको के हो भनेर ल्याबको डाक्टरलाई सोधे पछि पो थाहा भयो त यो भनेको रोग हैन आमा बाबाको जिनबाट नराम्रो जिन गएर बच्चाको जिनमा देखीयो भने यसलाई बेटा थालसेमिया मेजर भनिँदो रहेछ । जसले हेमोग्लोविन उत्पादन गर्न सक्दैन र हरेक ३ देखि ५ हप्तामा तिमी जिन्दीगभर अरुको रगतको साहराले बाच्नु पर्ने रहेछ भन्ने कुरा ।

एकै पटक अकाश खसेर थिचेको जस्तो भयो । आखिरमा के भएको रहेछ यस्तो भन्दै तिम्री आमा अत्तालिन थालिन । मैले सम्झाउँदै डाक्टरलाई देखाए पछि मात्र थाहा हुन्छ भनेर सम्झाइ बुझइ गरे । पाटन अस्पतालमा डाक्टरको समय विना भेट्न सकिने अवस्था थिएन । दुई दिन पछि समय अनुसार डाक्टरसँग भेट भयो र रिर्पोट हेरेपछि रगत विषेशज्ञ डाक्टरले तिमीलाई बेटा थालसेमिया मेजर भएको प्रमाणित गरेपछि अव हाम्रो जिन्दगीमा एकैपटक बज्रपातको महशुस भयो । हाम्रो धैर्यको परीक्षाको पनि हाम्रो सामु थियो । म आफु सम्हालिन नसकेको अवस्थामा तिम्री आमालाई कसरी सम्हाल्यौ होला । तर पनि डाक्टरले यसको दिर्घकालिन उपचार भनेको बोनम्यारो प्रत्यारोपण हो यो एकदम जटिल तथा धेरै पैसा लाग्छ भनेको कुरालाई आधार बनाएर तिमीलाई जसरी पनि स्थायी(दिर्घकालिन ) उपचार गराउँने भन्दै तिम्री आमालाई सम्झाउँदै घरसम्म जेनतेन आइयो ।

अव शुरु भयो हाम्रो जीवनको कष्टकर यात्रा । तिम्रो आमाको आखामा आशुका भेल रोकिन सकेको थिएन । त्यस्तै गरी मेरो पनि, विस्तारै दिन वित्दै गए । न हाम्रो रातमा निद्रा थियो न आखा ओभानो । तर पनि हरेस नखाइ हामी यो रोगको बारेका अध्ययन गर्न लाग्यौ । करिव एक हप्ता वित्यो । धरै साथिभाई छिमेकाी आफन्तको सहयोगको आश्वासन सहित दिर्घकालिन उपचार गर्ने भन्ने निकर्षमा पुगियो ।

तर लाने कहाँ ? विस्तारै छिमेकी डाक्टर बहिनी अनि मेरो आफ्नै डाक्टर साथीहरुको सहयोगमा थालसेमिया भन्ने एउटा खतरनाक पुस्ताबाट आउने नराम्रो जिन हो भन्ने थाहा पाइयो । तर यो हुनको लागि आमा बुबामा बेटा थालसेमिया माइनर भयो भने मात्र बच्चामा जान्छ भन्ने जानकारी भए पछि मेरो पुरानो डाक्टर साथिको सल्लाहमा उसको सिनियर डाक्टरलाई देखाउँदा यो बच्चाको रिर्पोटको आधारमा बेटा थालसेमिया मेजर भन्न मिल्दैन भनेपछि आशाको त्यान्द्रो अलिकति भने पनि पलायो ।

त्यसपछि हामीले भगवान, देवि देवताको नाम लिर्दै सन्चो भयो भने भेटाउन ल्याउने भन्दै भित्र भित्र भाकल गर्न थाल्यौ । डाक्टर साथीको सल्लाह अनुसार तिम्रो मेरो र तिम्रो आमाको रगत परिक्षणको लागि भारत पठाइयो । करिव ३ दिन लाग्ने भयो रिर्पोट आउन । यो अवधिमा यो बेटा थालसेमिया मेजर को बारेमा जनचेताना फैलाउने भन्ने कुरामा म र तिम्री आमा लाग्यौ । पहिले त आफन्तमा यो कुराको बारेमा भन्यौ अनि साथिभाईलाई पनि सवैको सहानुभुति थियो तिम्रो लागि । यो बीचमा छिमेकी डाक्टर बहिनि (एमविविएस गरेर एमडिको तयारीमा रहेको) ले पनि हामीलाई धरै सरसल्लाह दिइन ।

जव भारत बाट ३ दिन पछि मेरो र तिम्री आमाको रिपोर्ट आयो छिमेकि डा. बहिनीले रिर्पोट राम्रो छ आत्तिनु पदैन भनेपछि करिव २० प्रतिशत पीडा कम भएको थियो जसले हामीलाई रगत भारत पठाउन भन्नु भएको थियो उहाँ डाक्टरलाई सम्र्पक ग¥यौ । उहाँले नआत्त्निु धैर्य गर्नु तपाइहरुको रिपोर्ट अनुसार बच्चालाई त्यस्तो समस्या छैन तर पनि बच्चाको रिर्पोट आएपछि मात्र एउटा निष्कर्षमा जाउला भन्नुभयो । तर हामी १ मिनेट काट्न पनि बर्षौ वितेको भान भइरहेको थियो । छोरीको रिर्पोट भोलि पल्ट मात्र आउने थाहा पाएपछि मेरो जेठान दाइ, अनि छिमेकीहरु, शुभचिन्तकहरुको सल्लाहमा नेपालको नामचलेको रगत रोग तथा बोनम्यारो प्रत्यारोपण विशेषज्ञ (जसले बेटा थालसेमिया मेजर को बारेमा राम्रो जानकारी दिएको युटुबमा हेरेका थियौ ) को मा रिर्पाेट देखाउन पुग्यौ ।

जो डाक्टरले मेरो र तिम्रो आमाको रिपोर्टको आधारमा तिमीलाई २ महिना हुन २ दिन अगाडि बेटा थालसेमिया मेजर नभएको प्रमाणित गरेका छन् । त्यस्तै भोलिपल्ट तिम्रो रिर्पोट आयो । तव म तिम्रो बाबाको डाक्टर साथीलाई भेटेर उसको सिनियरबाट पनि बेटा थालसेमिया मेजर नभएको भन्ने जानकारी पाउँदा हामी सवै खुशी भएका छौ । यही खुशीको व्यग्र प्रतिक्षामा थियौ हामी ।

अझ तिम्रो उपचार बाँकी नै रहेकोले मैले यहाँ कसैको नाम खुलाएको छैन । केही समयपछि सवै खुलाउने छु भन्दै दुइ महिना पुगेर तीन महिना लागेकोमा तिमीलाई शुभकामना । स्वस्थ्य हुनु, ठूलो भएपछि केही समय समाज सेवामा लगाउनु । जहाँ भए पनि बेटा थालसेमिया मेजरको बारेमा जनचेतना फैलाउन पहल गर्नु । यो पलमा तिमीलाई यही शुभकामना ।

Advertisment
news-1701

yakinjp

yakinjp

rtp yakinjp

yakinjp

yakinjp

yakin jp

yakinjp id

maujp

maujp

maujp

\

sabung ayam online

sabung ayam online

SLOT MAHJONG

sabung ayam online

article 9998000501

article 9998000502

article 9998000503

article 9998000504

article 9998000505

article 9998000506

article 9998000507

article 9998000508

article 9998000509

article 9998000510

article 9998000511

article 9998000512

article 9998000513

article 9998000514

article 9998000515

article 9998000516

article 9998000517

article 9998000518

article 9998000519

article 9998000520

article 9998000521

article 9998000522

article 9998000523

article 9998000524

article 9998000525

article 9998000526

article 9998000527

article 9998000528

article 9998000529

article 9998000530

article 9998000531

article 9998000532

article 9998000533

article 9998000534

article 9998000535

article 9998000536

article 9998000537

article 9998000538

article 9998000539

article 9998000540

article 9998000541

article 9998000542

article 9998000543

article 9998000544

article 9998000545

article 9998000546

article 9998000547

article 9998000548

article 9998000549

article 9998000550

article 9998000551

article 9998000552

article 9998000553

article 9998000554

article 9998000555

article 9998000556

article 9998000557

article 9998000558

article 9998000559

article 9998000560

article 838000468

article 838000469

article 838000470

article 838000471

article 838000472

article 838000473

article 838000474

article 838000475

article 838000476

article 838000477

article 838000478

article 838000479

article 838000480

article 838000481

article 838000482

article 838000483

article 838000484

article 838000485

article 838000486

article 838000487

article 838000488

article 838000489

article 838000490

article 838000491

article 838000492

article 838000493

article 838000494

article 838000495

article 838000496

article 838000497

article 838000498

article 838000499

article 838000500

article 838000501

article 838000502

article 838000503

article 838000504

article 838000505

article 838000506

article 838000507

article 838000508

article 838000509

article 838000510

article 838000511

article 838000512

article 838000513

article 838000514

article 838000515

article 838000516

article 838000517

article 838000518

article 838000519

article 838000520

article 838000521

article 838000522

article 838000523

article 838000524

article 838000525

article 838000526

article 838000527

article 5500246

article 5500247

article 5500248

article 5500249

article 5500250

article 5500251

article 5500252

article 5500253

article 5500254

article 5500255

article 5500256

article 5500257

article 5500258

article 5500259

article 5500260

article 5500261

article 5500262

article 5500263

article 5500264

article 5500265

article 5500266

article 5500267

article 5500268

article 5500269

article 5500270

article 5500271

article 5500272

article 5500273

article 5500274

article 5500275

article 5500276

article 5500277

article 5500278

article 5500279

article 5500280

article 5500281

article 5500282

article 5500283

article 5500284

article 5500285

article 5500286

article 5500287

article 5500288

article 5500289

article 5500290

article 5500291

article 5500292

article 5500293

article 5500294

article 5500295

article 5500296

article 5500297

article 5500298

article 5500299

article 5500300

article 5500301

article 5500302

article 5500303

article 5500304

article 5500305

article 2000276

article 2000277

article 2000278

article 2000279

article 2000280

article 2000281

article 2000282

article 2000283

article 2000284

article 20